केबि महरा/कैलाली: गत आईतबार देखिको अविरल बर्षाका कारण सुपका पहाडी जिल्लाहरुमा टेलीफोन सेवा अबरुद्ध भएको छ ।
मंगलबार साँझ देखि एनसेलको नेटवर्क फाट्फुट् रुपमा आउने गरेपनि सरकारी टेलिकम सेवा प्रदायक कम्पनी एनटिसिको सेवा भने पुर्णरुपमा अबरुद्ध भएको हो ।

टेलीफोनको सेवा अबरुद्ध भएपछि सुपका पहाडी जिल्लाहरुमा बिगत तीन दिन देखिको बर्षातले गर्दा भएको क्षतिको एकिन विवरण संकलनमा समेत कठिनाइ भएको छ !

प्रतिक्रिया

सम्बन्धित खवर