टीकापुर — कैलालीको टीकापुर पार्कमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । टीकापुर नगरपालिका–५ नुक्लीपुरका २२ वर्षीय दीपक चौधरी घाइते भएका हुन् । पार्क हुँदै कर्णाली नदीको बाढी हेर्न जाने क्रममा उनलाई बाघले एक्कासी आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चौधरी अरु चार जना साथीहरुसँग नदीतर्फ जाँदैथिए । तर सँगै गएका साथीहरु भने सकुशल छन् ।

बाघको आक्रमणबाट घाइते चौधरीको दायाँतर्फको काँध र कानको लोतीमा प्वाल परेको जनाइएको छ । टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah