काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय