इटहरी — बाढीले मोटरसाइकलसहित बगाएका एक युवकको बिहीबार बिहान शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नगेन्द्रकुमार कार्कीका अनुसार इटहरी उपमहानगरपालिका–२ शान्तिनगर बस्ने ३१ वर्षीय योगेन्द्र तिवारी मृत भेटिएका हुन् ।

उनको शव इटहरीको आपगाछीमा फेला परेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो घर जाने क्रममा तरहराको पानीपियामा तिवारीलाई बाढीले मोटरसाइकलसहित बगाएको थियो ।

बाढीले बगाएका इटहरीका सताही मण्डल, राजकुमार राई, रोशन बुढाथोकी र ईश्वरी पराजुली अझै बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah