फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले विहीबार सार्वजनिक गरेको नयाँ सूचीअनुसार नेपाली राष्ट्रिय टोलीको वरियता एक स्थान खस्किएको हो ।
भर्खरै साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्दै उपविजेता बने पनि नेपाली टिमको वरियता भने खस्किएको छ। नेपाल १ स्थान तल झर्दै नेपाल १६९औं स्थान आइपुगेको छ । हालै माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपालको बरियता भने खस्किएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय