म‌ंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय २० रुपैयाँ ४३ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ ३० पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड