दिए नेपालीले प्रधानमन्त्रि शेर बहादुर देउवालाइ भिडियो मार्फत चुनौती(भिडियो सहित )
- Adisan Darlami Magar
मैले सम्माननीय प्रधानमन्त्री ज्यू को बोल्ने शैलिको खण्डन गरेको छैन बोली स्पष्ट छ जनता सबैले बुझ्दछन । बोली हैन ब्याबहारको आलोचना गरेको हो , देशको गतिबिधी बुझ्न पाउनु प्रत्यक नागरिकको अधिकार हो यधपी प्रधानमन्त्री ज्यूले भन्नै पर्छ भन्ने छ र भन्दै कुराहरु अस्पष्ट पार्नुभएछ । इज्यत मान प्रतिष्ठा पिएको पनि हुन्छ पिएम को पनि हुन्छ पदको आधारमा भन्दा पनि बानी ब्याबहार र कार्य शैलिको आधारमा सम्मान गरिन्छ गणतन्त्रमा !! 😡जहिले रिसाउनी शेरे जहिले रिसाउनी
😡
जहिले रिसाउनी शेरे जहिले रिसाउनी
कहिले होला जनता संग माया मिसाउनी
सोध्दा झर्किनी शेरे सोध्दा झर्किनि
उत्तर दिन नसकेर जनता थर्काउनि
शेरे जहिले रिसाउनी ,,,
साझा सवाल शेरे साझा सवाल
राम्रो संग बोले हुन्छ इज्यत नफाल
इज्यत नफाल शेरे इज्यत नफाल्
सक्छौ भने बरु तिम्रो बानी सपार
शेरे बानी सपार !!!
https://youtu.be/lynbqj9zTDo
हेर्नुहोस अडिसन दर्लामी मगर को फेसबुक मा









