एएफसी यू २३ एसियन कप छनोट फुटबलमा नेपालले आज अन्तिम खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्दै छ ।

लगातार पराजित रहेको नेपाल र लेबनान दुवै टिम अन्तिम खेलमा जित निकाल्दै छनोट प्रतियोगिताको सुखद् अन्त्य गर्ने अभियानमा रहने छन् ।

ताजकिस्तानमा जारी यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे शुरुहुने छ ।

छनोट चरणको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४–० ले पराजय भोग्दा दोस्रो खेलमा ताजिकिस्तानविरुद्ध ६–० गोल अन्तरले स्तब्ध बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah