यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाका अवसरमा फूलको खपत बढेको छ ।

लक्ष्मीपूजाका दिन घर पसल लगाएतका स्थानमा पूजा गर्नका लागि फूलको खपत बढेको हो । अन्यदिनको तुलनामा काठमाडौंका बिभिन्न चोक फूलको व्यापार गर्नेको संख्या पनि धेरै देखिएको थियो भने फूल किन्नेको चहलपहल पनि बढेको थियो ।

तिहारमा पूजाका लागि सयपत्री र मखमलीलगायतका फूलको किनबेच धेरै हुने गरेको छ । तिहारमा मखमली मालाको माग भने स्वदेशी उत्पादनले नै धान्न आकंलन भएपनि सयपत्री फूलको मालाको माग धान्न भने स्वदेशी उत्पादन पर्याप्त नरहेको व्यवसायीहरुको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah