काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विभिन्न देशको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३८ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ७३ पैसा साथै बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ८० पैसा कायम भइ कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah