हाथवे इन्भेष्टमेन्ट नेपालले सस्तो दरमा आईपीओ निष्कासन गर्ने तयारी सुरु गरेको छ । कम्पनीले ५० रुपैयाँका दरले सर्वसाधारणलाई साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने जनाएको हो ।

कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । आईपीओ निष्कासन तथा बिक्री वितरणका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त पनि गरिसकेको छ ।

सामान्यतया प्रतिकित्ता सय रुपैयाँका दरले कम्पनीहरूले आफ्नो शेयर सर्वसाधारणहरूलाई बिक्री वितरण गर्दै आए पनि हाथवेले भने ५० रुपैयाँकै दरमा आईपीओ निष्कासन गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah