आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँको गिरावट आएको बताएको हो । महासंघले आजलाई छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ८०० रुपैयाँ तोकेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५०० रस तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो ।

हिजो तिहारपछि पहिलो कारोबार दिनका रुपमा खुलेको सुनचाँदी बजारमा सुनको मूल्य एकैपटक १५ सय रुपैयाँले बढेको थियो । यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah