सुनसरीको धरान उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेद्धार तारा सुब्बा मेयर र मन्जु भण्डारी उपमेयरमा विजयी भएका हुन् ।

सोमबार साझ सकिएको मतपरिणाम अनुसार एमालेका सुब्बाले कांग्रेसका तिलक राईलाई पराजित गर्दे विजयी भएको हो । तेस्रो माओवादीका अइन्द्र विक्रम बेघा भए ।

यस्तै उपमेयरमा एमालेका मन्जु भण्डारी कांग्रेसका श्यामा रेग्मीलाई हराउँदै विजयी भइन् । भने संघीय समाजवादी फोरमको पारस काङमाङ तेस्रो भए ।

२० वटा वडा रहेको धरानमा उपमहानगरमा एमाले १४ वटा र कांग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वटा जितेको छ । वडा न. ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७ वडा जितेको छ ।

धरानको जितसँगै एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा १५१ स्थान जित्दै पहिलो पार्टी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah