नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज उच्च अंकको बृद्धि भएको छ । नेप्से मंगलबार ६९ दशमलव २२ अंकले बृद्धि भएर २७ सय ८४ दशमलव ५७ उच्च विन्दु कायम भएको हो । त्यस्तैे, सेन्सेटिभ इन्डेक्स पनि आज १४ दशमलव ९२ अंकले बढेर ५२१ दशमलव ४६ उच्च विन्दुमा थामिएको हो ।

आज २२७ कम्पनीको ६९ हजार २ सय पटक कारोबार भएर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८७५ रुपैयाँ बराबरको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah