प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा विश्वासको मत पाएका छन् । विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको थियो ।

बुधबार बसेको प्रदेशसभा बैठकमा ७९ मतदाताबीच मुख्यमन्त्री राईले ५० मतसहित प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् ।

प्रदेश १ मा जम्मा ९२ जना सांसद्‍मध्ये नेकपा एकीकृत समाजवादीका नेता राईलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद्‍हरूले मुख्यमन्त्रीको रुपमा समर्थन गरेका हुन् ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्ने राई दोस्रो नेता हुन् ।यसअघि वागमती प्रदेशमा समाजवादीकै नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah