विदेशबाट सुन ल्याउँदा स्पष्ट घोषणा गरी ल्याउन भन्सार विभागले सूचित गरेको छ । हाल विदेशबाट यात्रुले सुनलाई गहना भनि ल्याउँदा भन्सार छलि ल्याएको भन्ने सूचना आएको भन्दै विभागले यस्तो सूचना निकालेको हो ।

यात्रुले हाल सुनलाई स्पस्ट घोषणा नगरिएको र यसले भन्सार छलि भएको भन्दै विभाले विदेशबाट सुन तथा गहना ल्याउँदा स्पष्ट घोषणा गरी ल्याउन अनुरोध गरेको । अन्यथा कानुन बमोजिम कारवाही हुने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah