गत कात्तिकमा महाकाली नदीमा आएको बाढीले निर्माणाधिन पक्की पुलमा २० करोड बराबरको क्षति भएको दाबी गरिएको छ । पुलको उत्तरतर्फ दुवै किनारमा बनाउनुपर्ने पोखरीको तटबन्ध नबन्दा बढी क्षति भएको निर्माण कम्पनीले दाबी गरेको हो ।

ठूल्ठुलो ढुङ्गाको बाँध बनाउनु पर्नेमा ढुङ्गाको अभावमा बाँध निर्माण हुन नसकेको पनि ठेकेदार कम्पनीको भनाइ छ । जसका कारण पुलसम्मको पहुँचमार्ग, पोखरीको बिचमा रहेका आइसल्याण्ड र कालोपत्रे सडक बाढीले बगाएको छ । अब उक्त पुलको डिजाइन नै परिवर्तन गरेर बनाउने गरी छलफल अघि बढेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah