दमक/ झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्र दर्शन बचत तथा ॠण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आईतवार आफ्नै सुविधा सम्पन्न केन्द्रिय कार्यालयमा प्रतिवेदन सार्वजनिक गरेको हो ।

सहकारीका अध्यक्ष शान्ताकुमार राई सहित कार्य समिति सदस्यहरु, लेख सुरिवेक्षण समितिका संयोजक प्रेमप्रसाद दुलाल सहित बिभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थितिमा प्रतिवेदन सार्वजनिक भएको हो ।

सहकारी संस्थाले गतबर्षको अन्तयसम्ममा शेयर पुंजि ३ करोड २५ लाख ३६ हजार ५ सय रुपिया पुर्याएको सार्वजनिक गरिएको छ । सो अवसरमा जानकारी गराईए अनुसार सहकारीले ३३ करोड ७० लाख भन्दा बडिको कारोबार गरेको छ ।

सहकारीमा जन विश्वास बढ्दै गएपछि शेयर सदस्यसंख्या पनि उल्लेख्य बढेको बताईएको छ । सहकारीमा २०६७ जना शेयर सदस्यहरु रहेकाछन् । सहकारीका ब्यवस्थापक राजु थापाका अनुसार सहकारीले समय सापेक्ष प्रविधिमैत्री सेवा विस्तार गर्दै लैजाने नीति अनुसार सहकारीको कारोबारलाई प्रविधि मैत्री बनाईदै लगिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah