कात्तिक / बलिवुड तथा हलिवुड अभिनेत्री प्रियंका चोपडाले ट्राभलर म्यागजिनको कभरमा रहेको आफ्नो तस्बिरप्रति माफि मागेकी छन् । ट्राभलर म्यागजिनको कभरमा छापिएको प्रियंकाको तस्बिरलाई असंवेदनशील भन्दै आलोचना भइरहेको छ । तस्बिरमा प्रियंकाले माइग्रेन्ट, रेफ्युजी, आउटसाइडर र ट्राभलर लेखिएको टि–सर्ट लगाएकी छन् । पिहला ती शब्द रातो धर्साले काटिएको छ । यो तस्बिरका लागि प्रियंका तथा म्यागजिन दुवैको आलोचना भएको छ ।
कोही पनि मानिस आफ्नो इच्छाले रेफ्युजी अर्थात शरणार्थी नबन्ने भन्दै प्रियंकाको आलोचना भएको हो । सामाजिक सञ्जालमा पनि प्रियंकाको आलोचना भएको छ । प्रियंकाले एक अन्तर्वाताको क्रममा तस्बिरप्रति माफि मागेकी हुन् ।
प्रियंका चोपडाले मागिन् माफि
सवाल नेपालसंवाददाताबुधबार, १ कात्तिक २०७३

प्रियंका चोपडाले मागिन् माफि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



