काठमाडौं, मौद्रिक निति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन (आइतबार) कारोबार सुरु भएको १० मिनेटमै नेपाल स्टक एक्सेन्च  (नेप्से) मा भारी अंकको गिरावट आएको छ ।

११ बजे १० मिनेटमै नेप्से परिसुचक ३८.९८ अंकले घटेर २६९२.८० को बिन्दुमा पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवधीसम्म कारोबारमा आएका १३४ कम्पनीको ३ लाख ३० हजार ६५३ कित्ता २ हजार ३४९ पटकको कारोबारमा १९ करोड ४८ लाख बढीको कारोबार भएको छ ।