नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने घटेको छ ।