हालसालै राजधानीमा सञ्चालनमा आएको पाँच तारे होटल ‘हायात प्यालेस’ साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा जुटेको छ । होटलले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलसँग सहमति समेत गरिसकेको छ ।

हायात प्यालेसका अध्यक्ष शक्ति गोल्यानले कुल लगानीको १० प्रतिशत आईपीओ बिक्री खुलाउने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामीले आफ्नो तर्फबाट जतिसक्दो चाँडो आईपीओको बिक्री खुलाउने योजना बनाएका छौं ।’

यसका लागि हाल कम्पनीको डकुमेन्टेसनको काम भइरहेको छ । क्यापिटलले हायात प्यालेसले आईपीओ जारी गर्न चाहिने सम्पूर्ण विवरण तयार पारिरहेको गोल्यानले बताए । भने, ‘धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएलगत्तै बिक्री गरिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah