काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं १ को मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनका क्रममा प्रदेश नं १ को सभापतिमा युवा नेता गुरुराज घिमिरे २ मतले मात्रै पराजित भएका छन् । निर्वाचन पराजयपश्चात् नेता घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन् ।

संस्थापनइतर समूहबाट निर्वाचनमा होमिएका नेता घिमिरेले आफूलाई उक्त मतपरिणाम चित्त नबुझेको भन्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका छन् । प्रदेश नं १ मा संस्थापनसहित सिटौलाको समर्थन पाएका उद्धव थापाले विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah