अमेरिकाले जलवायु संकटविरुद्ध लड्न नेपाललाई सघाउने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा आजदेखि सुरु नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै राजदूत र्यान्डी जे बेरीले प्राकृतिक विपत्तिविरुद्ध लड्न र जलवायु अनुकूल कार्यक्रममा लगानी गर्ने अमेरिकी योजना रहेको बताए ।विपत्तिविरुद्ध लड्न नेपालले चालेका कदमको समर्थन गर्दै राजदूत बेरीले राजदूत कोषबाट २०० मिलियन डलरमा नेपालका सम्पदाहरुको पुननिर्माण हुने समेत बताए । विपतविरुद्ध लड्न अमेरिकाले नेपाललाई प्राविधिक तथा क्षमता अभिवृद्धि तालिम दिने प्रतिबद्धता समेत उनले जनाए । सम्मेलनको उद्घाटन सत्रलाई चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरले सम्बोधन गरेका थिए ।
जलवायु संकटविरुद्ध नेपाललाई सघाउने अमेरिकी प्रतिबद्धता
सवालनेपालसंवाददाताबुधबार, २२ मङ्सिर २०७८

जलवायु संकटविरुद्ध नेपाललाई सघाउने अमेरिकी प्रतिबद्धता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



