विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसार पनि एक हो। यतिखेर जाडो छल्नका लागि रसियाको साइबेरिया, मङ्गोलियालगायतका स्थानबाट आएका चराको चहलपहल बढेको छ। जलपंक्षी चराले यहाँको दृश्यले मन लोभ्याउने गर्दछ। जैविक विविधताले भरिपूर्ण यो सिमसारमा ३६० प्रजातिका चरा पाइने बताइन्छ। चराविद् हिरुलाल डङ्गौराका अनुसार यहाँ ६४ प्रजातिका जलपंक्षी रहेका छन्। यहाँ पाइने १२ प्रजातिका चरा विश्वमै दुर्लभ मानिन्छन्। यहाँ पाइने कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा हुन्।
प्रसिद्ध घोडाघोडी सिमसारमा ठूला र साना गरी २४ वटा ताल रहका छन्। कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा यो सिमसारमा फैलिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah