महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार हुने गरेको विवरण सार्वजनिक भएका छन् । गत जनवरीमा सेनाको कुपछि प्रदर्शनमा उत्रिएको आ’रो’पमा पक्राउ परेका दर्जनौ महिलाहरुलाई सेनाले यौन दुर्व्यवहार गरेको विवरण सार्वजनिक भएको हो । म्यानमारमा सेनाको कुपछि भएका सरकारविरोधी प्रदर्शनहरुमा म्यानमारका महिलाहरु मुख्य भूमिकामा थिए । सेनाको कूपछि कारागारमा रहेका महिलाहरुलाई कर णी ग’रे’को मानवअधिकारवादी समूह एसिस्टेन्स एसोसियसन फर पोलटिकल प्रिजनर्स (एएपीपी) ले जनाएको छ ।

सेनाको कुपछि २ हजार महिलासहित १० हजार २ सय महिला पक्राउ परेका छन् । आफूमाथि कारागारभित्र सेनाले यस्तो व्यवहार गरेको सोइ मे नाम गरेकी एक वन्दीले गुनासाे गरेकी छिन् । ‘मलाई सेनाले आँखामा पट्टी बाँधेर निवस्त्र पारेर कर णी गरे,’ उनको भनाई उदृत गर्दै एएपीपीले लेखेको छ । सुरक्षाकर्मीले जेलभित्र आउने सबैको कर णी पछि ज्या’न लि’ए’को भन्दै उनलाई पनि त्यसका लागि तयार हुने चे’ता’वनी दिएको बताइएको छ ।

बन्दी महिलालाई गुप्तांग लगायत संवेदनशिल स्थानमा समाएर सुरक्षाकर्मीले सोधपुछ स्थलमा लगेको म्यामारकी एक महिला वकिलले बताएकी छिन् । सुरक्षाकर्मीले बन्दी महिलासँग यौन प्रस्ताव गरेको र प्रस्ताव स्वीकार गर्नेलाई रिहा गर्ने आस्वासन दिएको उनले बताएकी छिन् ।

सोइ पिइ थारस्थित सोधपुछ केन्द्रमा साक्षी रहेकी एक अधिकारबादी महिलाका अनुसार कथित छानविनका लागि तोकिएको कोठाबाट बाहिर निस्किएका महिलाहरुका क’प’डा च्या’ति’ए’का र भि’त्री’व’स्त्र देखिएको बताएकी छिन् । सेनाले कर णीपछि महिलाले लुगा लगाउँदै बाहिर निस्किएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah