कुकुरको आक्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रुकलिन खौरीनामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको

भाग खाइदिएको थियो ।ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३मा भएको थियो ।मोडलका अनुसार उनीसँगै भउको कुकुरको टाउकोमा उनले सुम्सुम्याउँदा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुकुरले अचानक उनीमाथि आक्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनलेआफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सुटिङ गर्ने कार्यक्रम थियो ।

तर, त्यही दिन कुकुरले आक्रमण गरेपछि उनले त्यो विज्ञापन त छोड्नु पर्यो नै उनलाईआफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आक्रमणले उनकोअनुहार नराम्रोसँग बिग्रिइसकेको थियो ।तर ब्रुकलिनले हिम्मत हारिनन् ।