नेपाल अनलाइन पत्रिका | काठमाडौं: थ्रे’डिङ अर्थात् श’रीरका अना’वश्यक रौं उ’खेल्ने काम । हात, पा’खुरालगायतका रौं’देखि आँ’खीभौं आसपासका रौं उ’खेल्न महिलाहरू महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन्।

कतिले घरमै पनि थ्रे’डिङ गर्छन्। तर, थ्रे’डिङपछि हुने दु’खाइ र ख’टिराबाट छु’ट्कारा पाउनका लागि आमयुवतीहरूले केही गल्ती गर्छन्। यसबाट पछि उनीहरूले विभिन्न स’मस्या भोग्नुपर्ने हुन्छ।
घाममा ननिस्किने थ्रे’डिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन। घाममा निस्किँदा विभिन्न सम’स्या हुनसक्छ । जब हामी श’रीरको कुनै हिस्साको रौं निकाल्छौं, त्यो स्थान पूर्णरुपमा सं’वेदनशील हुन्छ ।

त्यसैले तपाईं यो सम’स्याबाट बच्नका लागि घाममा नि’स्किनबाट जोगिनुपर्छ । मेकअप नगर्ने प्राय महिलाहरूले गर्ने ग’ल्ती यही हो । कुनै पार्टीमा जानुपर्ने छ भने हतार-हतार थ्रे’डिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो बिल्कुल ग’लत हो । यसले छा’लामा स’मस्या आउन सक्छ ।

त्यसैले थ्रे’डिङ गराएको २४ घन्टापछि मात्रै मेकअप गर्नुपर्छ ।औं’ला नलगाउने थ्रेडिङ गरेपछि महिलाहरूले गर्ने अर्को गल्ती के हो भने उनीहरू त्यो स्थानमा बारम्बार टच गरिरहन्छन्। यसो गर्नु निकै हा’निकारक हुन सक्छ । यदि थ्रे’डिङ गरिएको स्थानमा लगातार टच गरियो भने इ’न्फेक्सन हुने, चि’लाउने वा ब्रेकआउट हुने सम’स्या हुन सक्छ ।

चि’लाउने थ्रे’डिङ गरेपछि महिलाहरू त्यो स्थानमा क’न्याउन थाल्छन् । यसो गर्नु झन् ख’तरनाक हुन्छ । यदि चि’लायो भने पनि स’कभर कन्या’उनु हुँदैन । यदि असह्य हुनेगरी चि’लायो भने क’न्याउनुको साटो मसाज गर्नुपर्छ । आफ्नो अनु’हारलाई चिसो पानीले धुनुहोस् र गुलाब जलमा एलोबेरा मिसाएर यसमा मसाज गरौं ।

यसो गर्दा ‘स’र्प पनि मर्ने र लठ्ठी पनि नभाँ’चिने’ हुन्छ । मोइस्च’राइजरले म’साज गर्ने केही महिला थ्रे’डिङ गरिसकेपछि आफ्नो आँ’खीभौंलाई यत्तिकै छाडिदिन्छन् ।

यसबाट आँ’खीभौंमा रु’खोपना आउँछ। यसले गर्दा चिलाउने वा पोल्ने हुन सक्छ । यसबाट बच्नका लागि मोइ’स्चराइजरले म’साज गर्नु आवश्यक छ । यसले तपाईंको आँ’खीभौंलाई थप राम्रो बनाउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah