इटहरी उपमहानगरपालिका-४ बस्ने ५१ वर्षीय श्रीमुरारी गिरीको हत्या गरेको आरोपमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भिनाजुकै घरमा बस्दै आएका राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका गिरीको विराटनगर नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah