काठमाडौं, २९ मंसिर । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज (बुधबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकामा हुने नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । २ खेल खेल्दा अंक विहिन रहेको श्रीलंका आज पहिलो जित निकाल्न चाहन्छ ।  च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ ।  तस्विरः एन्फा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah