काठमाडौं : कारोबारको अघिल्‍लो दिन मंगलबार उछाल आएको सेयर बजार बुधबार भने सामान्य अंकले फेरि ओरालो लागेको छ। यसदिन नेप्से सूचक ४ अंकले घटेर २४ सय १४ विन्दुमा बन्द भएको छ।
मंगलबार बजार खुलेको साढे २ घन्टा नहुँदै नेप्से ६ प्रतिशतले बढेपछि बाँकी दिनको कारोबार स्थगित भएको थियो।

यसदिन ठूला कम्पनीको सेयर मापन परिसूचक सेन्सेटिभ इण्डेक्स पनि ०.८९ अंकले घटेको छ। नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता सेयर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँमा खरिदबिक्री भयो।
यसदिन ८ समूहको परिसूचक बढेको छ। यसदिन होटल तथा पर्यटनको सर्वाधिक १.७९ प्रतिशतले मूल्य घटेको छ। स्याम्लिङ पावर कम्पनीको मात्रै १० प्रतिशतको हाराहारिमा मूल्य बढेको छ। सो कम्पनीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो।

यसदिन कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १६ करोड ५८ करोड ६२ लाख ८३ रुपैयाँको सेयर खरिदबिक्री भयो। यस्तै १५ करोड ८४ लाख बराबरको सेयर कारोबार गरेर नेसनल हाइड्रो पावर कम्पनी दोस्रो स्थानमा रह्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah