काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा बार्सिलोनाले जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुनो टिम एल्चेलाई ३–२ गोलअन्तरले हराएको हो।

बार्सिलोनाको जितका लागि फेरना जुल्टिगा ब्लांक, गावी र निको गोन्जालेजले गोल गरेका थिए। यता एल्चेका टेले मोरेन्टे र पेरे मिल्लाले समान १–१ गोल फर्काएका थिए।

यो जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा छ। ऊ शीर्षस्थानको रियल मड्रिडभन्दा १५ अंक पछि छ।

सेभियाका लागि इभान राकिटिक र लुकास ओकाम्पोसले गोल गरेका थिए। यता एट्ले टिकोको लागि फिलिपेले गोल गरे। यो हारपछि एट्लेटिको अंकतालिकोको पाँचौँ स्थानमा छ भने सेभिया दोस्रो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय