योग गुरुहरुले योगा सिकाए झैँ अचेल पोर्नस्टारहरुले पनि ‘सेक्स पोज’ सिकाउन थालेको सुन्दा अनौठो लाग्ला । तर पछिल्लो समय केही पोर्नस्टारहरुको आम्दानीको स्रोत पनि बनेको छ ।

खासगरी उमेर ढल्कँदै गएका वा यौनसुख प्राप्त गर्न नसकेका जोडीहरुका लागि यौन सम्पर्कका अनेक तरिका सिकाएर सुखी यौनजीवनबारे तालिम नै सञ्चालन गर्ने चलन सुरु भएको छ ।

अमेरिकी पोर्नस्टार पोर्नस्टार चेरी डेभिलले पनि यस्तै धन्धा चलाएकी छिन् । उनले आफ्ना पति चाल्र्स डेरासँग मिलेर उमेर ढल्कँदै गरेका जोडीहरुलाई यौनसम्पर्क सम्बन्धि तालिम नै दिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पोर्न कम्पनी ब्राजर्सले सार्वजनिक गरेका भिडियो अनुसार सुरुमा चेरीको जोडीले यौन सम्पर्कका विभिन्न तरिका ‘डमी’ देखाउँछन् । त्यसपछि अरुलाई त्यस्तै पोजिसन देखाउन लगाउँछन् ।

फेरि सच्याउँदै बास्तविक पोजिसन सिकाउने उनीहरुको यस्तो तरिका प्रभावकारी रहेको भनी टिप्पणी पनि भएको छ ।चेरीको जोडीले नियमित तरिकाभन्दा पनि केही फरक ‘पिनह्विल’ ‘ह्विलब्यारो’ र ‘इलेक्ट्रिक स्लाइड’ विधिलाई बढी ध्यान दिएका छन् ।

भिडियाे :

https://youtu.be/CgniYKYEuTg