काठमाडौं –हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा समायोजन भएको छ । कम्पनीको ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ४८ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ६८ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । कम्पनीको दशौँ वार्षिक साधारण सभा पौष २२ गते, बिहीबार कम्पनीको कार्यालय, हात्तीसार, काठमाडौँ अभौतिक रूपमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको कार्तिक १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah