काठमाडौं, कारोबारको दोस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको करिब करिब अन्तिम समयसम्म आइपुग्दाँ कुमारी बैंकको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

कम्पनीको ३ लाख २४ हजार ७९१ कित्ता शेयर खरिद माग भएको हो । यस्तै, कम्पनीको ३८ हजा १८६ कित्ता शेयर बिक्री माग भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कम्पनीको शेयरमूल्य यो समाचार तयार पर्दाको समयसम्म ५.२२ प्रतिशतले वृद्धि भई प्रतिकित्ताको मूल्य रु. २४२ पुगेको छ ।