दमक/ झापा दमकका युवा ब्यवसायी तथा सामाजिक अगुवा दिवस राईले दमकको थकाली किचन पछि आफ्नो तेश्रो आउटलेटको रुपमा पर्यटकीय स्थल ईलामको कन्याममा कन्याम थकाली किचन एण्ड बारको शुरुवात गरेकाछन् । दमक, बिर्तामोडपछि उनले ईलाममा आफ्नो आउटलेट शुरु गरेकाहुन् ।

पुर्वमा थकाली खानाका लागि उनले शुरु गरेको थकाली किचन लोकप्रीय रहेको छ । राईले पर्यटकीय स्थल कन्याममा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि लक्षित गरेर कन्याम थकाली किचन एण्ड बारको शुरुवात गरेको जनाएकाछन् ।

आफु ईलाम जाँदा यहाँ आउने पर्यटकहरुले राम्रो खाने ठाँउ खोजेको पाएपछि आफुलाई यहाँ ब्यवसाय गर्ने सोच आएको उनले बताए । हामी गुणस्तरीय सेवामा सधै प्रतिबद्ध रहेका छौ र उपभोक्ता तथा ग्राहकले सेवा लिनेमा आशाबादी रहेको उनले जनाए ।

कन्याममा आकर्षक भ्यू हेरेरे यहाँ आएर खाना खाने तथा बारको सुविधा लिन सक्ने जनाईएको छ । राईले आफ्नो ब्यवसायलाई आफु आधुनिक मोडलमा फ्रेन्चाईजी तवरले अघि बढाउने सोच रहेको पनि बताउदै आएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah