काठमाडौं । सुन तोलामा ४ सयले घटेको छ । बिहीबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Sipradee
Global IME Bank
RiddiSiddi
मंगलबार प्रतितोला ९३ हजार रहेको सुन बुधबार तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला एक हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँ रहेको छ ।

अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १८००. ४९ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २२. ६९ डलर छ । बुधबार सुन प्रतिऔंस १८०६.४४ डलर र चाँदी प्रतिऔंस २३. ०६ डलरमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah