https://youtu.be/pmXnCR8pzoA

रुपन्देहीको मर्चवारमा एउटी किशोरीमाथि प्रेम गरेको भन्दै निर्घात कुटपिट भएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोमा ती किशोरीलाई हेर्नै नसकिने गरी विभत्स पिटिएको छ ।

यती ठुलो अमानविय महिला हिंसाको घटनालाई प्रहरीले भद्रभलाद्मीको बहानामा पीडकलाई उन्मुक्ति दिएको रहस्य खुलासा भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छोरी प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका बाबु, दाजुभाइ र छिमेकीले समेतले निर्घात् लाठी, मुक्का लगायतले हानिएको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/pmXnCR8pzoA