शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३४ रुपैयाँ २५ पैसा र बिक्री दर प्रति युरो १ सय ३४ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर