एजेन्सी । २०२२ मा उत्तर कोरियाका ता’ना’शाह किम जोङ उनले देशको मुख्य लक्ष्य आर्थिक विकास भएको बताएका छन् । यसैबीच प’र’माणु ह’ति’यारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरिया खानेकुराको अभाव झेलिरहेको छ ।यहीकारण किमले नयाँ आदेश जारी गरेका छन् । जसमा भनिएको छ, कम खानु । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार कोरिया वर्कर्स पार्टीको बैठकमा किमले यो विषयमा जानकारी दिएका हुन् । तर देश विकाको मामिलामा उनी अझै आशावादी रहेका छन् । उनले भने, ‘अब देशमा कारखाना बनाउने काम हुनेछ र जनताको जीवनस्तरमा सुधार ल्याइने छ । यो समय देश जिन्दगी र मृ’त्युको अ’वस्थासँग जुझिरहेको छ ।’

मिडियाले किमको नयाँ तस्बिर सार्वजनिक गरेको छ । त्यसमा उनी पहिलेको तुलनामा काफी दुब्लो देखिएका छन् । सरकारी अधिकारीका अनुसार देशमा भोजनको कमी मध्यनजर गर्दै किमले आफ्नो खानेकुरा पनि कमी गरिदिएका छन् । यसले आफ्नो अवस्था सामान्य भएदेखि नै जनतालाई पनि कम खाने आदेश दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah