बुधबार सालको पात टिप्न गएकी राप्तीसोनारी–४ बैजापुरकी ३० दुर्गा थारु बाघको आ’क्रमणमा परिन्। बाघसँग प्रतिकार गर्दा उनले ज्यान बचाइन् । बिहीबार जंग्मा घाँस काट्न गएकी राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको बाघ आ’क्रमणमा परि मृत्यु भयो। उसो त शुक्रबार पनि बाघले आ’क्रमण गर्‍यो। जंगलमा बाख्रा चराउन गएका राप्तीसोनारी–५, का बमबहादुर पुन शुक्रबार पाटेबाघको आ’क्रमणबाट जोगिए।

बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आ’क्रमण गर्ने प्रयास गरे पनि उनी रुखमा चढेर जोगिए । उनका बाख्रा भने पाठेबाघले खाएको थियो। रुख चढेर उनले ज्या’न बचाए। लगातार तीन दिन हिं’सात्मक गतिविधि गरेको बाघले शनिबार फेरि अर्की महिलालाई आ’क्रमण गरेको छ ।

बाघको आ’क्रमणमा परेर दाउरा काट्न सामुदायिक जंगलमा गएकी राप्तीसोनारी फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको मृ’त्यु भएको छ। पछिल्ला चार दिन लगातार बाघले आ’क्रमण गरेको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah