श्रीमानले गर्भको बच्चा आफ्नो नभएकाे भन्दै या’तना दिएपछि श्रीमतीले प्रा’ण त्या’ग गरेकी छिन्। झापाको मेचीनगर– १३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईले श्रीमानको या’तनाले दे’हत्याग गरेकाे स्थानीयले बताएका छन्।विद्याले गत वैशाखमा मेचीनगर– २ का विवेक भट्टराईसँग प्रेम विवाह गरेकी थिइन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागी विवाह गरेका थिए। उनीहरूले परिवारले एक महिनाअघि मात्रै घर भित्र्याएका हाे ।मृ’तक विद्याको पेटमा नाै महिनाको बच्चा रहेकाे पीडित परिवरकाे दाबी छ। माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए। तर, विद्याले नाै महिनाको पेटको बच्चासहित दे’हत्याग गरिन्।

विवेकले यो मेरो बच्चा मेराे होइन भन्दै पटक–पटक विद्यालाई या’त’ना दिएको र दाइजो कम दिएको आ’रोप माइती पक्षको छ। मृ’तक विद्याको शरीरमा नि’ल’डा’मस’मेत देखिएको र घ’टना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहितलाई कारबाहीकाे माग गरेका छन्। माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

विद्याका माइती पक्षले ह’ ‘त्या ग’रे’र झु’ ‘ण्डा’एको बताउँदै आएका छन्। किन त विद्याले आफूसँगै पेटमा हुर्किदै गरेको नाै महिनाको बच्चासहित दे’हत्याग गरिन्, भन्ने बारे अनुन्धान भइरहेका प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah