अन्तर्वार्ता

भ्वाईसमा पैसाको चलखेल भएको क्षितिज पौडेलको बाबाको खुलासा कला गला भन्दा पैसाको सम्मान भयो (भिडियो हेर्नुस)


  Kathmandu   Pasang tamang   २०७८ पुष २६, सोमबार १८:५७

काठमाडौँ/ यतिबेलाको चर्चित रियालिटी शो भ्वाई अफ किड्सको सेमिफाईनलबाट बाहिरिएका एक प्रतिभाशाली बाल प्रतिभा हुन्, क्षितिज पौडेल । १० बर्षका क्षितिज पौडेल मात्र १० बर्षका भए । उनी यो भन्दा केहि बर्षअघिदेखि गीत गाउँथे र आफ्नो स्कुलका साथीहरु र शिक्षकहरुलाई मख्ख पार्दथ् । पछिल्लो समय उनी भ्वाईस अफ किड्समा पुगेपछि उनको आवाजलाई धेरैले रुचाए । पछिल्लो समय उनी सेमिफाईलबाट बाहिरिरहँदा धेरैले चित्त दुखाए, उनी फाईनलसम्मको दावेदार हुन् भन्ने धेरैको धारणा थियो तर उनले बाहिरिहदा सबैको मन जिते । उनले दुखी नहुँदै आफुलाई भोट गर्ने सबैलाई धन्यवाद दिए र चिन्ता नगर्न भने । यति सानो बाबुको यो परिपक्वताले सबैको मन जित्यो ।

यसैबिच कुरा गर्दै क्षितिज र उनको आमाले भ्वाईसका तिता मिठा अनुभवहरु साटे । क्षितिजले कोच र त्यहाँका साथीहरुको बारेमा बताए । यता आमाले आफु रोएपनि छोराले सम्झाए पछि नरोहेको बताईन् । स्कुलका कार्यक्रमहरुमा गीत गाउँदै थुप्रै मेडलहरु जितेका क्षितिज आफ्नो दिदीलाई पछ्याउँदै गायनमा लागे । उनकी दिदी पनि राम्रो गाउँछिन् । कुराकानीमा भ्वाईस र कोचहरुलाई क्षितिजले के भने त ?

भिडियो हेर्नुस:

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार