उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको छ। उक्त मिसाइलले एक हजार किलोमिटरको दुरी तय गरेको जनाएको छ। ब्यालेस्टिक मिसाइलभन्दा बढी दुरी तय गर्न सक्ने उक्त हाइपरसोनिक मिसाइल मंगलवार परीक्षण गरिएको थियो। दक्षिण कोरिया र जापानले भने उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको थियो। उत्तर कोरियाले तेस्रोपटक ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको हो। यसपटकको मिसाइल परीक्षणमा नेता किम जोङ उनको पनि उपस्थिति थियो। एक हप्ता अघि मात्रै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो।
किम जोङ उनको उपस्थितिमा 'हाइपरसोनिक मिसाइल'को परीक्षण
सवालनेपालसंवाददाताबुधबार, २८ पुस २०७८

किम जोङ उनको उपस्थितिमा 'हाइपरसोनिक मिसाइल'को परीक्षण
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##बिज्ञान/प्रविधि

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



