भियतनामका अधिकांश किसान लङ्गुर बाँदर संरक्षणमा जुटेको पाइएको छ । भियतनामको तुयन होआ जिल्लाका किसानको एक समूह लोपोन्मुख लङ्गुर बाँदर संरक्षणमा केन्द्रित रहेको हो । हातिन लङ्गुर प्रजातिको सो लोपोन्मुख लङ्गुर बाँदर भियतनाममा मात्र पाइन्छ। औषधिउपचारमा सो बाँदरको मासु प्रयोग हुने हुँदा सिकारीहरुले अवैधरुपमा सो बाँदरको सिकार र तस्करी गर्ने गरेको पाइएको छ । जसका कारण सो बाँदरको संख्या घटेको पाइएको बताइएको छ । सन् २०११ देखि किसान स्वयम सो बाँदरको संरक्षणमा जुटेको दी स्टार न्युजमा खबर छ । सो लङ्गुर बाँदरको अवैध सिकारी र तस्करी रोक्न भियतनामका अधिकांश महिला र पुरुष किसान संरक्षणमा जुटेको बताइएको छ । संरक्षणपछि हाल सो लङ्गुर बाँदरको संख्या बढेको बताइएको छ।
बाँदर संरक्षणमा जुटे भियतनामका किसान
सवालनेपालसंवाददाताबुधबार, २८ पुस २०७८

बाँदर संरक्षणमा जुटे भियतनामका किसान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



