धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गास्थित कोसी राजमार्गमा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक प्युठान मानदवी गाउँपालिका-१ का २७ वर्षीय भुवन फेडी मगर र सहचालक दाङ बबई गाउँपालिका-३ का २१ वर्षीय नविन विक रहेका छन्। बिहान ५ बजे धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.३-००१क ०५४९ नम्बरको टिपर बाटोबाट करिब २५ मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, ३० पुस २०७८

धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## दुर्घटना

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



