नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग दुई जनप्रतिनिधिले घुस लिएका छन् । जिल्लाको भिरकोट नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडासदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । वडाध्यक्ष र वडा सदस्यले लिएको रकम सेवाग्राहीलाई नै फिर्ता गर्न लगाइएको प्रहरीले आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नागरिकता बनाइदिने भन्दै जनप्रतिनिधिले लिए एक लाख ३५ हजार घुस
सवालनेपालसंवाददाताशुक्रबार, ३० पुस २०७८

नागरिकता बनाइदिने भन्दै जनप्रतिनिधिले लिए एक लाख ३५ हजार घुस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



