काठमाण्डाै - सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।