केबि महरा/ कैलाली
जिल्लाको घोडाघोडी नगरपालिका वडा न:१२ मा अवस्थित घोराही सामुदायिक बन उपभोक्ता समुहको ईलाका नजिकका क्षेत्र भित्र काठ तस्करहरुले खुलेयाम काठ चोरी गर्ने गरेको पाईएको छ ।
तस्करहरुले रातको समयमा गोरुगाडाको प्रयोग गरि काठ चोर्ने गरेको पाईएको हो !अचम्म त योछकी उक्त बिसयमा सम्बन्धित सामुदायिक बन भने अंझै सम्म बेखबर रहेको छ ।

जंङ्गलको भित्री भागमा दुई ओटा सालको काँचो रुख काटेर तस्कर गरिएको भेटिएको छ । रातको समयमा मात्र तस्कर गर्ने हुँदा सालको गोलिया काटी थप काठ ओसार्न तयारी अवस्थामा राखिएको भेटिएपनी बन समुदायले भने कुनै प्रवाह गरेको छैन ।

यस अघिका बर्षहरुमा यो क्षेत्रमा आउने ईलाका बनका नियमन अधिकारीले नियमित घुम्ती अनुगमन गर्ने गरेको भएपनी हाल भने कोहि कसैले यस तर्फ ध्यान दिएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah