काठमाडौं । नेपाली चलिचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल विपना थापा अहिले उत्तर प्रदेशको मथुरा जिल्लामा छिन । लामो समय देखि पर्दामा नदेखिएकी थापालाई अहिले एक भारतीय टेलिभिजनमा अन्तरवार्ता दिइरहेको देख्न सकिन्छ । नेपालको राजधानी काठमाडौंमा जन्मिएकी नायिका थापा अहिले ४१ वर्षकी भइन ।नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल नायिका थापाले एक भारतीय डाक्टर आशुतोष भारद्वाज सँग वैंवाहिक सम्बन्ध गाँसेकी छिन । उनका पति भारतीय भएको हुनाले पनि थापाले नेपाल छोडेको हुनसक्ने जनाइएको छ ।

अन्तरवार्ताको क्रममा उनलाई हिन्दी बोल्न निकैं अफट्यारो महशुस भएको आंकलन गर्न सकिन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा झण्डैं एक सय भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेकी छिन । नेपालमा चर्चामा रहेका कलाकार विराज भट्ट,सुनिल थापा लगायतका धेरैं कलाकारहरु अहिले भारतीय भुमिमा संर्घष गरिरहेका छन ।चर्चित नायिका विपना थापालाई पानीले बगायो, विपनालाई खोलाए बगाएपछि छोप्न जानेहरुको लर्को लाग्यो, विपनालाई खोलाले बगाउँदा कतिले भिडियो, कतिले टिकटक बनाए, हेर्नुहोस् यो भाइरल भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर